काठमाडौं, जेठ । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका
यस्तै काेषमा अावद्धलाइ सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख छ ।