२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कृषि बजेट वृद्धि

शनिवार , जेठ १५, २०७८

काठमाडौं , जेठ । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार