२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च : 'शतप्रतिशत बढ्यो'

शनिवार , जेठ १५, २०७८

काठमाडौं , जेठ । सरकारले आगामी आर्थिक वर्षको वजेटमार्फत महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्याइएको घोषणा गरेका हुन् ।

सरकारले अध्यादेशबाट नै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नेक्रममा उक्त बजेट छुट्याइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार