पोखरा, पुस । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा गण्डकी प्रदेशले शुभारम्भ गरेको छ । भ्रमण वर्षलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिक रुमा उद्घाटन गर] ।
विभिन्न झाँकीसहित नगर परिक्रमा गरेर नेपाल भ्रमण वर्षको लागि ¥याली निकालिएको थियो ।




