२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय सभा निर्वाचनः

राष्ट्रिय सभा निर्वाचनः ११ दललाई निर्वाचन चिन्ह प्रदान, निर्वाचन अधिकृत पनि नियुक्त

निर्वाचन अधिकृत पनि नियुक्ति

मंगलवार , पौष ८, २०७६

काठमाडौं, पुस  । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोजले जनाएको छ ।

त्यसै गरी आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार