२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुन-चाँदीको मूल्य : ' के छ त आज ? '

आइतवार , कार्तिक २३, २०८३

 

काठमाडौं, कात्तिक ।

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदी ३ हजार ८१० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० कायम भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार