२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाको सचिवालय बैठक बालुवाटारमा, दिउँसो स्थायी समिति बैठक बस्ने

आइतवार , मंसिर २९, २०७६

काठमाडाै, मङ्सिर  ।  सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक अहिले जारी छ । शनिबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा स्थायी समिति बैठकका लागि तयार पारिएका प्रस्तावबारे छलफल भइरहेको जनाइएको छ ।

नेकपाले आइतबारकै लागि स्थायी समिति बैठक पनि बोलाएको छ । बैठक दिउँसो १ बजेपछि बस्ने जनाइएको छ । सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेश गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार