काठमाडौं, असार । सत्तारुढ नेकपाभित्रको विवादमा सहमति नजुटेपछि सोमबारसम्मका लागि रोकिएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिएको छ।
पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो।