२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठक स्थगित : 'दुई अध्यक्षबीच सम्वादकाे तयारी'

स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैै पदबाट राजीनामा दिनुपर्ने माग

बिहिवार , आषाढ १८, २०७७

 

काठमाडौं, असार  । िबबादकाे चरममा पुगेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ ।

एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ ।  अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार