२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजवादी पार्टी

नागरिकता विधेयक : " विरुद्ध जसपाका नेताहरु सडकमा"

संसदमा विचाराधीन नागरिकता विधेयकको विरोध

मंगलवार , आषाढ १६, २०७७

 

काठमाडौं, असार । जनता समाजवादी पार्टी (जसपा)  ले संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा  अाज विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा साे दलका नेताहरू  महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका रहे ।

संसद राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ 

यो व्यवस्था विभेदकारी भएको भन्दै जसपाले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार