२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ला लिगामा बार्सिलोना विजयी, लेगानेस २–० ले पराजित

मंगलवार , आषाढ २, २०७७

काठमाडौं, असार ।  स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेगानेसलाई २–० ले हराएको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सालाई विजयी गराउन अन्सु फाटी र एन्टोइन ग्रिजमनले एक एक गोल गरे ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँगको दुरी पाँच अंक पु¥याएको छ । जितसँग बार्सिलोनाले २९ खेलबाट ६४ अंक बनाएको छ ।

दोस्रो स्थानको रियालको २८ खेलमा ५९ अंक छ । ला लिगाका अन्य खेलहरुमा भियारियालले मयोर्कालाई १–० ले हराउँदा गेटाफे र इस्पानियोलले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार