२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजबादी पार्टी

बैठक निर्णय : “संविधानलाई संशोधनको पक्षमा मतदान गर्ने”

जनता समाजवादी पदाधिकारी बैठक

शुक्रवार , जेठ ३०, २०७७

 


काठमाडौ, जेठ । जनता समाजवादी पार्टीको आज पदाधिकारी बैठक बस्यो ।

पार्टी कार्यालय बालकुमारीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको अनुसूची –३ मा संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’’ को पक्षमा मतदान गर्ने निर्णय गरेको प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार