काठमाडौँ, जेठ । होटलका कर्मचारीको लकडाउन अवधिभरको सामाजिक सुरक्षा कोषको रकम सरकारले जम्मा गर्ने भएको छ।
लकडाउनबाट होटल उद्योगमा जटिल अवस्था सिर्जना भएका कारण होटल उद्योगहरु पूर्णरुपमा बन्द रहेको अवस्थामा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरको सरकारले व्यहोरेको हो।