२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

भारतीय गृहमन्त्री अमित शाहकाे चेतावनी

भारत : "सिमाना अतिक्रमणको प्रयास बच्चाको खेल जस्तो नसाेचाैँ "

'उरी र पुलवामा घटनाको सम्झना गराए'

सोमवार , जेठ २६, २०७७

 

काठमाडाैँ, जेठ । भारतीय गृहमन्त्री अमित शाहले  हाम्राे देशकाे  सिमाना अतिक्रमण गर्न खोज्ने जो कोहीलाई दण्ड दिइने बताएका छन । शाहले चेतावनीयुक्त भाषाामा भने,  भारतीय सिमाना अतिक्रमणको प्रयास बच्चाको खेल जस्तो नभएको विश्वले महसुस गरेक छ ।

एकाितर चीनसँगको सीमा विवाद सतहमा आएकाे छ भने अकार्तफर्   नेपालकाे कालापानीमा िबबाद भइरेका बेला यस्ताे बताएका हुन ।

सोमबार गृहमन्त्री शाहले  उरी र पुलवामा घटनाको सम्झना गराउँदै भने,‘आतंकवादी आक्रमणको घटना हाम्रो समयमा पनि भएको थियो । उरी र पुलवाामा भएको घटनामा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको प्रतिकार गर्न कुनै कसर बाँकी राखेनन्। पाकिस्तानलाई हवाई आक्रमणबाट भारतले दण्ड दिएको थियो।’

भारतसँग दुश्मनी साध्ने जो कोहीलाई भारतले नछाड्ने  शाहको भनाइ छ। 

जेठ २६, २०७७, सोमबार
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार