२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक:

संसदमा पेश हुने बजेट अनुमोदनका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक

संसदको संयुक्त बैठक अपराह्न ४ बजे

बुधवार , जेठ १४, २०७७

काठमाडौं, जेठ ।   दिउँसो २ बजेका मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बैठकले आजै संसदमा पेश हुने बजेट अनुमोदन गर्ने बताइएको छ।

आज अपराह्न ४ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाइएको छ। बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार