२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ईदुल फित्रको शुभकामना

विभिन्न पर्वले आपसी सद्भाव र भ्रातृत्व प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास

ईद पर्वले थप प्रेरणा प्रदान गर्ने

आइतवार , जेठ ११, २०७७

 कठमाडौँ, जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एव पारस्परिक सहयोग गर्न विभिन्न पर्वले प्रेरित गर्ने बताएकी छिन् ।

ईदुल फित्रको शुभकामना सन्देश दिंदै उनले जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा यस्ता पर्वले टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।

उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सृदृढ भई सम्भ, समुन्नत र समृद्ध समाज निर्माणमा ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार