२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद : 'दर्ता भयो संविधान संशोधन विधेयक'

शुक्रवार , जेठ ९, २०७७

काठमाडौं, जेठ । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ ।  मन्त्रिपरिषद्को निर्णय अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार