काठमाडौं, जेठ । सरकारले शुक्रबार आगामी बर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ ।
बुधबार चार बजे बस्ने संघीय संसदमा राष्टपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ ।
साढे दुई बजे बस्ने मनित्रपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।