२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्रीको सचिवालय

सर्वदलीय बैठक बोलायो सरकारले : 'काेराेना रोकथाम तथा सीमा समस्यामा छलपफल हुने'

बैठक ; अपरान्ह ४ बजे

बुधवार , बैशाख ३१, २०७७

काठमाडौं,  वैशाख । कोरोनाकाे संक्रमण बढ्रदै जानथालेपछी सरकारले यसकाे रोकथाम तथा नेपाल भारता सीमा समस्या उत्पन्न भएपछी  समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार