काठमाडौं, वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र बिबाद चुलिएको छ । भोलि बस्ने स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न बसेको आजको सचिवालय बैठकमा प्रचण्डले राखेको ‘एक ब्यक्ति एक पद’ को प्रस्तावमा बिबाद चर्केको छ ।
यस प्रस्तवमा मूलधारका उपप्रधानमन्त्री इश्वर पोखरेलले असहमत जनाएपछि अध्यक्ष प्रचण्डले झपारेका थिए । सो बिबादमा चर्केपछि प्रधानमनत्री के प िशर्मा ओली बेठक कक्षबाट बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ । ।