२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्तः प्रधानमन्त्री ओली

शुक्रवार , बैशाख १२, २०७७

काठमाडाै, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।

कोरोनाको फैलावट रोक्न परीक्षणको दायरा बढाउन चौतर्फी आवाज उठिरहेको छ । सरकारले परीक्षणको दायरा बढाउँदै लगे पनि त्यो पर्याप्त नभएको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार