२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विशेष महाधिवेशन पक्षधर : संस्थापन पक्षसँग वार्ता गर्न समिति

बार्ता समितिमा मधु आचार्य, देवराज चालिसे, प्रदीप पाडेल र गुरुराज घिमिरे

सोमवार , पौष २८, २०८२

 

काठमाडौँ, पुस । नेपाली कांग्रेस विशेष महाधिवेशनको तर्फबाट सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षसँग वार्ता गर्न समिति गठन गरिएको छ ।

समितिमा नेताहरु मधु आचार्य, देवराज चालिसे, प्रदीप पाडेल र गुरुराज घिमिरे रहेका छन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमानेपछि सहमति जुटाउन सोमबार दिनभर भएका प्रयास असफल भएपछि समिति गठन गरिएको हो ।

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार