२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सभापति देउवाले भने

जनता समाजवादी पार्टी : "पार्टी एकता गरेकामा नेताहरूलाई बधाई छ"

एकीकरणले संसदीय शासन प्रणालीलाई मजबुत बनाउन मद्दत

बिहिवार , बैशाख ११, २०७७

काठमाडौं, वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गरेका छन् ।

देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् 

नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले बधाई तथा शुभकामना दिएका छन् ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार