२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

राष्ट्रपतिले अध्यादेश जारी : "सचिवालय बैठक प्रभावित"

बैठकले कुनै निर्णय गर्ने अवस्था रहेन

सोमवार , बैशाख ८, २०७७

काठमाडौं, बैशाख  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।

सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

बालुवाटारमा बैठक चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठकले कुनै निर्णय गर्ने अवस्था नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकमीर्लाइ  बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार