२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा

क्याबिनेट : "सकिने वित्तिकै पूर्वमाओवादी मन्त्रीको छुट्टै भेला"

प्रचण्डलाई भेट्न मन्त्री पुन खुमलटार पुगे

सोमवार , बैशाख ८, २०७७

काठमाडौं , बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।

बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् 

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो ।

पछिल्लो घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार