२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

सरकारको निर्णय : "राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने"

संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ

सोमवार , बैशाख ८, २०७७

काठमाडौं, बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

 
अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार