२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आजको सुन मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय

शुक्रवार , श्रावण १८, २०८१

काठमाडौँ, साउन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको मूल्य  छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ । 

 साउन २ गते सुनको मूल्य प्रतितोला रु. एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु. एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु. एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार सात सय ९५ निर्धारण भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार