२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गंगा दाहालको फेसबुक स्टाटस :

कोरोनाविरुद्ध सजगता : नेकपा अध्यक्ष प्रचण्डद्वारा भेटघाट बन्द

अत्यावश्यक बाहेकका भेटघाट बन्द

बुधवार , चैत्र ५, २०७६

काठमाडौं, चैत । कोरोना संक्रमण नियन्त्रणका लागि सत्तारुढ नेकपाको निर्णयअनुसार सरकारले मानवीय गतिविधीमा कडाई गरेसँगै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्। 

प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमार्फत प्रचण्डद्वारा भेटघाट स्थगित गरिएको जानकारी दिएकी छिन्। उनले लेखेकी छिन्, 'विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।' 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार