२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

भरतमोहन अधिकारीको स्मृति दिवस आज

'नेकपाको कार्यक्रममा प्रचण्डलाई जुत्ताले हानियो'

प्रहार गर्ने व्यक्ति पक्राउ

आइतवार , फाल्गुण १८, २०७६


काठमाडौं, फागुन । राष्ट्रियसभागृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हानिएको छ । दर्शक बस्ने स्थानबाट हानिएको सो जुत्ताले प्रचण्डलाई लागेन ।

भरतमोहन अधिकारीको स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
जुत्ता प्रहरा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ
भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेका प्रचण्डमाथि दर्शक दीर्घाबाट ताकेर जुत्ताले हानिएको थियो । तर जुत्ता प्रचण्ड भएको मञ्चसम्म भने आएन ।

जुत्ता प्रहरा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार