२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमसीसी संशोधन गर्न ओली तयार

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता परिमार्जन गर्न लचिलो भएका छन् ।

प्रतिनिधिसभााट सम्झौता अनुमोदनका लागि हतारिएका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग छलफल गर्न तयार देखिएका हुन् ।

पार्टीभित्र बहुसंख्यक नेताहरु एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र कार्यदलले परिमार्जन गरेर अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिवेदनबारे बिफ्रिङ गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार