२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बाँस्कोटाको राजीनामा स्वीकृत :

बाँस्कोटाको राजीनामा स्वीकृत : सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ

बिहिवार , फाल्गुण ८, २०७६

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले पाउनुभएको छ । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालले बताउनुभयो  ।

यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार