२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गोप्य कुराकानीको अडियो सार्वजनिक

अडियो प्रकरणबारे सञ्चारमन्त्री बास्कोटाले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

कुराकानीको अडियोका बारेमा जवाफ दिने

बुधवार , फाल्गुण ७, २०७६

काठमाडौं, फागुन । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् । अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकार सम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार