२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

शुक्रवार , फाल्गुण २, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् । उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार