२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल प्रेस युनियन

नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा जगन्नाथ दुलाल विजयी

प्रतिस्पर्धी महेश्वर गौतमले १९३ मत ल्‍याए

मंगलवार , माघ २८, २०७६

काठमाडौं, माघ  । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्‍नाथ दुलाल निर्वाचित भएका छन्।

राजधानीमा मंगलबार भएको जिल्ला अधिवेशनबाट दुलाल निर्वाचित भएका हुन्।

उनले २ सय ८५ मत प्राप्त गरे भने निकट्तम प्रतिस्पर्धी महेश्वर गौतमले १९३ मत ल्‍याए।

यस्तै काठमाडौं शाखाको अन्य सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार