२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल चिकित्सक संघको निर्वाचन मतगणना अपडेट : कस्को कति मत हेर्नुहोस

शुक्रवार , माघ २४, २०७६

काठमाडौं, माघ ।  नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त हिजो विहानबाट शुरु भएको मतगणनाको विवरण आउने क्रम जारी छ । अहिलेसम्म १३११ मत गणना भइसकेको छ । मतगणनाको ताजा अपडेट यस्तो छ ।

कसको कति ?

अध्यक्ष :
डा. लोचन कार्की : 821
डा. पुष्पमणि खराल : 478

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 484
डा. शिवप्रसाद श्रेष्ठ : 767

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 910
डा . रञ्जितकुमार झा : 355

महासचिव
डा. अजय कुमार मिश्र : 114
डा. बद्री रिजाल : 548
डा. दीपेन्द्र पाण्डे : 232
डा. मधुर बस्नेत : 390

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 739
डा. सञ्जितकुमार साह : 507

सहसचिब
डा. निरजकुमार सिंह :807
डा. शैलेन्द्र झा : 409

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 874
डा. उदयनारायण सिंह : 404

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 359
२. डा. विक्रान्त ढकाल – 559
३. डा. विपेश आचार्य – 608
४. डा. दीपकप्रसाद कोइराला – 504
५. डा. जगदिशचन्द्र विष्ट – 372
६. डा. लिजन महर्जन – 615
७. डा . नन्दकुमारी गुरुङ – 743
८. डा. प्रमोद जोशी – 599
९. डा. प्रवीणकुमार गिरी – 138
१०. डा. राकेश कुमार साह – 405
११. डा. रितेश थापा – 672
१२. डा. सञ्जिव तिवारी- 602
१३. डा. सुमन काफ्ले- 560
१४. डा. त्रिभुवन चन्द्र झा- 360

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार