२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकारी जग्गा हिनामिना

ललिता निवासभित्रको जग्गा हिनामिना : सीआईबीले बुझायो प्रतिवेदन

कारबाहीका लागि सिफारिससहित प्रतिवेदन

शुक्रवार , माघ १७, २०७६

काठमाडौं, माघ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ । 

झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धानबाट सरकारी जग्गा हिनामिना भएको देखिएको हो । कारबाहीका लागि सिफारिससहित प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

२०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद्काे बैठकले सरकारी जग्गा हिनामिनाका विषयमा छानबिन गर्न ब्यूरोलाई जिम्मा दिएको थियो । ब्यूरोले अनुसन्धानको प्रतिवेदन शुक्रबार गृहमन्त्रालयलाई बुझाएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार