२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने

१ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा

मंगलवार , माघ १४, २०७६

काठमाडौं, माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक अपरान्ह १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

यहि माघ १७ गतेदेखि शुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न वैठक वस्न लागेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ।

आजको वैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने “समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा“ सम्बन्धि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने वताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार