२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी

केन्द्रीय कमिटी बैठकको तयारीका लागि नेकपा सचिवालय बैठक बस्दै

धानमन्त्री निवास बालुवाटारमा बस्ने तय

मंगलवार , माघ १४, २०७६

काठमाडौं, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार अपराह्नन चार बजे बस्ने भएको छ।

माघ १५ गतेदेखि राष्ट्रिय सभागृहमा हुन लागेको केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बस्न लागेको एक सदस्यले जानकारी दिए। नेकपा एकीकरण भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार