२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभाको बैठक

नयाँ सभामुख निर्वाचित भएपछि पहिलोपटक बसेको प्रतिनिधि सभा बैठक स्थगित

अर्को बैठक शुक्रबार बस्ने

मंगलवार , माघ १४, २०७६

काठमाडौं, माघ । नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले माघ १७ गते (शुक्रबार) बिहान ११ बजे बस्ने गरी मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायत प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिले नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार