२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

प्रदेश महाधिवेशन : " ६ वटैमा मतगणना सम्पन्न, केहीको परिणाम आयाे, बागमतीमा पुनः मतदान हुने "

गण्डकीमा शर्मा, सपमा बलायर, गण्डकीमा शाही बिजयी,  प्रदेश १ मा मतगणना हुँँदै  

आइतवार , मंसिर १९, २०७८


काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  ६ वटा प्रदेशको मतदान सकिएको छ । नेपाली काग्रेस केन्द्रिय निर्बाचन समितिका अनुसार, सबैमा  मतगणना सम्पन्न भएको छ । 
काग्रेस केन्द्रिय निर्बाचन समितिका सदस्य एगराज पोखरेलका अनुसाार, प्रदेश नं १ को मतयाना भइरहेको छ भने, बागमतीमा पुन मतदान हुँदैछ । 
बागमतीमा ५० प्रतिशत मत कसैको नआएकाले फेरि मतदान भएको हो । बागमतीका ईन्द्र बानियाँ र जगदीश नरसिंह के सीबीच मतदान हुँदैछ । यसअघिको मतदानमा बानियाँको पहिलो  र केसीको दोस्रो मत छ । 
तेस्रो मत रहेका प्रधानले जता सहयोग गर्यो त्यसैको पल्ला भारी हुनेछ । स्रोतका अनुसार, प्रधान समूहको मत बानियाँलाई जाने बताइएको छ । केन्द्रीयस्तरमा भएको तालमेलले देउवा सिटौला एक ठाउँ छन । 
प्रधान सिटौला पक्षका हुने भने बानियाँ देउवा पक्ष हुन ।  भोटको खाका हेर्दा बानियाँ बिजयी हुने प्रायः निश्चित नै देखिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार