२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : कोरोनाका एक हजार ९३ सङ्क्रमित थपिए

आइतवार , जेठ १६, २०७८

काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ९३ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाका एक हजार ९३ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । शनिबार चौबीस घण्टामा एक हजार १७१  सङ्क्रमित पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार हाल एक हजार ५४५  सङ्क्रमित सघन उपचार कक्षमा उपचरार्थ छन् । जसमध्ये ४०७  भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार