२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'चार हजार ३११ सङ्क्रमित थपिए, ११६ को मृत्यु '

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका चार हजार ३११ ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार छ नमूना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५३ हजार ४२२ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा छ हजार ८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार