२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तीनबुँदे सहमति अनुमोदन

मन्त्रिपरिषद् बैठक निर्णय : 'विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा '

बिहिवार , फाल्गुण २०, २०७७

काठमाडौं, फागुन । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार