२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद विघटनसम्बन्धी मुद्दा

सर्वोच्च अदालत : " बहस सकियो, १० भित्र प्रेस नोट मागियो बहस कर्तासँग, फैसलाबारे हेर्दा हेर्दैमा "

शुक्रवार , फाल्गुण ७, २०७७

काठमाडौं, फागुन । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

फैसलाबारे जबराले भने,’ त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, /१२ गते जति पनि जान सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार