२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एक जना पुरुष : ' १३ श्रीमति, सबै गर्भवती'

आइतवार , कार्तिक २३, २०७७

 
 
 
एजेन्सी । नाइजेरियाका एक नागरिकले १३ जना श्रीमतिसंगै संगै बसेको तस्बिर सार्वजनिक गरेका छन् । अझै रमाईलो कुरा १३ जना श्रीमति गर्भवती भएका छन् ।

सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको अन्तर रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेको छ । अझ रमाईलो कुरा त सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा प्रेम गर्छन् ।

१३ श्रीमतिका श्रीमान आफैले सामाजिक सञ्जालमा १३ श्रीमतिको विचमा बसेको तस्विर सार्वजनिक गरेका छन् । नाइजेरियाको कानुन अनुसार धेरै श्रीमति विवाह गर्नु अपराध मानिदैन ।

एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार