२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

बुधवार , भाद्र ३१, २०८३

काठमाडौँ, भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बैठक बस्नेछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार