२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आज मन्त्रिपरिषदको बैठक बस्दै

बिहिवार , भाद्र १८, २०८३

काठमाडौँ, भदौ । नेपाल सरकार मन्त्रिपरिषदको आज बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ । रासस 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार