२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री बालेनकाे संसदलाई सम्बोधन : ' भोटेकोशी बाढीबारे जानकारी '

बुधवार , भाद्र १७, २०८३

 

काठमाडौं, भदौ ।

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाही जानकारी गराएका छन्।

आज प्रतिनिधिसभा बैठक सुरू हुने बित्तिकै उनले भोटेकोशी बाढी गएपछि हालसम्म सरकारले गरेका काम कारबाही क्रमश जानकारी गराइरहेका हुन्।

 

उनले प्रभावित क्षेत्रमा महामारी नफैलियोस् भनेर सरकारले काम कारबाही अगाडि बढाइरहेको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट विपद् कोषमा रकम जम्मा हुनेक्रम जारी रहेको बताए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार