२०८३, भाद्र १२ गते

शुक्रवार, भाद्र १२ गते २०८३

आज सुनचाँदीको मूल्य घट्यो

बिहिवार , भाद्र ११, २०८३

काठमाडौँ. भदाै । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार दुई र चाँदीको मूल्य  रु १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार नौ सय र चाँदीको रु चार हजार ९६५ कायम भएको जनाएको छ ।
 
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य रु चार हजार ९७५ कायम भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार