२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दा

'उपाध्यक्ष पौडेललाई पाँच दिन हिरासतमा राख्नु ' : विशेष अदालत

बुधवार , आषाढ २४, २०८३

 

काठमाडौँ, असार ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार